Kath khabar
नेवारी समुदायको यस्तो पूजा जहाँ चल्दैन राँगाको मासु 
नेवारी समुदायको यस्तो पूजा जहाँ चल्दैन राँगाको मासु  “नेवारहरूको दिगुपूजा (देवाली) प्राचीनका देखि चलिआएको हो । पहिले काठमाडौं उपत्यकामा राँगोरूपी जनावर नपाइने हुनाले त्यसको बलि चढाउने प्रथा नबसेको हो । पछि सिम्रौनगढ (तराई) बाट तुलजा भवानी काठमाडौं उपत्यका भित्रिएसँगै राँगा पनि भित्रिएको मानिन्छ ।
२५00 वर्ष पुरानो चण्डेश्वरी जात्रा बनेपामा मनाइँदै
२५00 वर्ष पुरानो चण्डेश्वरी जात्रा बनेपामा मनाइँदै चण्डेश्वरी जात्राको महत्व ठूलो भएको जनाउँदै बनेपा र आसपासमा रहेका सङ्घसंस्था तथा विद्यालय जात्रा अवधिभर बन्द गरिन्छन् । बनेपाबाट जहाँसुकै स्थानमा बसाइँ गएकाहरू पनि चण्डेश्वरी जात्रामा पूजा गर्न आइपुग्छन् ।
किराँत राजा यलम्बरको शालिक निर्माणको काम अन्तिम चरणमा
किराँत राजा यलम्बरको शालिक निर्माणको काम अन्तिम चरणमा  करिब ४ करोडको लागतमा तयार हुने शालिक निर्माणमा १ वर्षदेखि दैनिक १५ जना कलिगढ संलग्न रहेको जानकारी दिइएको छ । 
उपत्यकाको सबैभन्दा लामो जात्रा 'मत्स्यन्द्रनाथ रथ यात्रा'को शुभारम्भ
उपत्यकाको सबैभन्दा लामो जात्रा 'मत्स्यन्द्रनाथ रथ यात्रा'को शुभारम्भ सहकालका यी देवतालाई तसर्थ उपत्यका वासीहरुले वर्षाका देवका रुपमा हजारौं वर्षदेखि पूज्दै आएका छन् । बाग्मती सभ्यतामा मत्स्यनारायणका अनेक रुप छन्, हिन्दूहरु यिनलाई करुणामयी गुरुका रुपमा पूज्दछन् भनें बौद्धमार्गिहरु यिनलाई पञ्चबुद्धमध्य चौंथो स्वरुप पद्धपाणीका रुपमा पूज्दछन् ।
मातातीर्थ मेला (आमाको मुख हेर्ने औँसी) को तयारी पूरा
मातातीर्थ मेला (आमाको मुख हेर्ने औँसी) को तयारी पूरा यही वैशाख ७ गते वैशाख कृष्णपक्ष औँसीका दिन चन्द्रागिरिस्थित मातातीर्थ मन्दिरमा  गएर कुण्डमा स्नान र पूजा गर्ने गरिन्छ । मेला सम्पन्न गर्न मूल समिति, बजार व्यवस्थापन उपसमिति, स्वास्थ्य उपसमिति, पार्किङ व्यवस्थापन उपसमिति, ज्येष्ठ नागरिक दर्शन उपसमिति बनाएर काम गरिएको छ ।
बिस्काः जात्राको पहिलो दिनमा ढुङ्गा हानाहान हुँदा २३ घाइते, १० पक्राउ
बिस्काः जात्राको पहिलो दिनमा ढुङ्गा हानाहान हुँदा २३ घाइते, १० पक्राउ ८ रात र ९ दिनसम्म भव्य रूपमा मनाइने ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको बिस्काः जात्राको पहिलो दिन भैरबको रथ तान्दा ढुङ्गा हानाहान भएको हो ।
मक्कामा उमराहको समयमा भारी वर्षा
मक्कामा उमराहको समयमा भारी वर्षा भिडियोमा अरु धेरै भक्तहरु वर्षामा उभिएको देख्न सकिन्छ । उनीहरू काबाको अगाडि प्रार्थना गरिरहेका छन्।
हाँडीगाउँवासीले मनाए लाभा जात्रा
हाँडीगाउँवासीले मनाए लाभा जात्रा हाँडीगाउँ जात्राअन्तर्गत नै मनाइने विभिन्न जात्रा अन्तर्गत लाभा जात्रा मनाइएको हो ।
विस्का जात्राको रथ निर्माण अन्तिम चरणमा
विस्का जात्राको रथ निर्माण अन्तिम चरणमा प्रत्येक नयाँवर्षमा भक्तपुरवासीले ९ दिन ८ रातसम्म परम्परागत तान्त्रिक विधिअनुसार मनाउने विस्का जात्रा यस वर्ष चैत २७ गतेदेखि सुरु हुदैछ ।
बिस्का जात्राको तयारीः टौमढी क्षेत्रमा भैल: ख: (भैरवनाथको रथ) निर्माण हुँदै
बिस्का जात्राको तयारीः टौमढी क्षेत्रमा भैल: ख: (भैरवनाथको रथ) निर्माण हुँदै न्यातपोल मन्दिर रहेको टौमढी क्षेत्रमा भैल: ख: (भैरवनाथको रथ) निर्माण भइरहेको छ। चैत २७ गतेभित्रै काठैकाठले प्यागोडाशैली रथ निर्माण सम्पन्न गर्ने गरि काम अघि बढेको छ।
बिस्काः जात्राको तयारी, यस वर्ष सुजन बागले जिब्रो छेड्ने
बिस्काः जात्राको तयारी, यस वर्ष सुजन बागले जिब्रो छेड्ने सुजनले थाम्दै बाबुको बिँडो, यसपालि पहिलोपटक जिब्रो छेड्ने तयारीमा ।
ऐतिहासिक विस्केट जात्राको तयारी तीव्र रुपमा अघि बढ्दै
ऐतिहासिक विस्केट जात्राको तयारी तीव्र रुपमा अघि बढ्दै जात्रा व्यवस्थापन समितिका अनुसार रथ तान्नका लागि बलियो र कसिलो डोरी ल्याउने तयारी गरिएको छ । रथ निर्माणमा खटिएका प्रेमलाल सिल्पकारले चैत्र २५ गतेसम्म रथ निर्माण कार्य सम्पन्न हुने बताएका छन् ।
Weather Update