Kath khabar
किराँत राजा यलम्बरको शालिक निर्माणको काम अन्तिम चरणमा

 

                 खोटाङ, वैशाख १५ ।  खोटाङको बुइपाको उद्यानमा राखिने किराँत राजा यलम्बरको १०० फिट अग्लो शालिक भक्तपुरको निकोसेरामा निर्माण गर्दै कालिगढ, करिब ४ करोडको लागतमा तयार हुने शालिक निर्माणमा १ वर्षदेखि दैनिक १५ जना कलिगढ संलग्न रहेको जानकारी दिइएको छ । 

प्रकाशित मिति: शुक्रबार, वैशाख १५, २०८०  १६:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update