Kath khabar
लिबर्टी कलेजको इनारमा मृत अवस्थामा फेला परे भक्तपुरका राम देउला


               काठमाडौं, जेठ १७ । काठमाडौं महानगरपालिका-२९ अनामनगर भाटभटेनीस्थित लिबर्टी कलेजको इनारमा सोही कलेजमा काम गर्ने पुरुष मृत अवस्थामा फेला परेका छन् ।

रहेको प्रहरीका अनुसार मृत भेटिएका पुरुष भक्तपुर, भक्तपुर नगरपालिका-५ भेलुखेत घर भई हाल काठमाडौं टेकु बस्ने ४० वर्षीय राम देउला रहेका छन् ।

 

 

प्रकाशित मिति: बुधबार, जेठ १७, २०८०  १२:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update