कमला न्यौपानेको नयाँ गीत किनाराको ढुङ्गा सार्वजनिक
काठमाडौं, असार ४ । कवि तथा गीतकार कमला न्यौपानेको किनाराको ढुङ्गा नामक गीत सार्वजनिक भएको छ । नेपाल आईडल सिजन ३ की बिजेता सज्जा चौंलागाईको आवाज रहेको उक्त गीतमा चर्चित संगीतकार न्यूह बज्राचार्यको संगीत रहेको छ ।
संगीतकार बज्राचार्यको आफ्नै यूट्युब च्यानलमा सार्वजनिक गरिएको गीतमा गीतकार कमला न्यौपानेले उक्तमा आफूले प्रेमजस्तो सम्वेदनशिल कुरालाई उत्तिकै सम्मान सहित जीवन सँग जोडेको कुरा बताउनुभयो । उहाँको यसअघि पनि बिभिन्न गीति एल्बम र जङ्गलको यात्रा नामक कविता संग्रह पनि प्रकाशित भैसकेको छ ।
भिडियो लिंक
https://youtu.be/gdC4kcbwX3E
प्रकाशित मिति: शुक्रबार, असार ४, २०७८ १७:०९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय