गायक आर के गोम्बाको ‘ए गाँठे झ्याप्पै फसायो’ मा रचना
काठमाडौं, असार ५ । गायक आर के गोम्बाको ‘ए गाँठे झ्याप्पै फसायो’ बोलको गीत बजारमा आएको छ । चक्र बमको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीत आरके गोम्बा र मनु पुरीको आवाज रहेको छ ।
डिपि खनालले लेखेको उक्त गीतलाई बाबुल गिरीले संगित र संगीत संयोजन गर्नुभएको हो । भिडियोमा चक्र बम, रचना गौतम, आरके परियार र सोना घिमिरेले अभिनय रहेको छ । गौरव गिरीले निर्देशन गर्नुभएकोे भिडियोलाई नवराज उप्रेतीको छायांकन, तारा थापाले सम्पादन र श्याम कुँवरले कलर गर्नुभएको छ ।
भिडियो लिंक
https://youtu.be/Xipn0V-_pJU
प्रकाशित मिति: शनिबार, असार ५, २०७८ ११:०६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय