Kath Khabar
गायिका उषा मलाहको आवाजमा ”सक्दिन टाडा हुन ”


काठमाडौ, बैशाख २
गायिका उषा मलाहको स्वरमा रहेको ”सक्दिन टाडा हुन ”गीतको भिडियो सार्वजनिक भएको छ । प्रेमील मायालु जोडीविचको प्रेम र रोमान्सलाई गीतमा प्रस्तुत गरिएको छ । 
सुनौलो मायामा रहेका जोडी विचको प्रेमलाई गीतमा ब्यक्त गरिएको छ । सदोक ठकुरी मल्लको शब्द तथा संगीतकार विकाश चौधरीको संगीत संयोजन गीतमा रहेको छ । गीतमा गायिका स्वयम ले फिचरिङ्ग गर्नुभएको छ । 
 

प्रकाशित मिति: बिहीबार, वैशाख २, २०७८  २३:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update