
कोलम्बो, भदौ २५ । श्रीलङ्काको कोलम्बोमा भइरहेको एसिया कप क्रिकेट अन्तर्गत 'सुपर फोर' मा भारत र पाकिस्तान बीचको खेल वर्षाका कारण रोकिएको थियो ।
वर्षा शुरु हुनुभन्दा अघिसम्म भारतले २४ ओभर १ बलमा २ विकेट गुमाएर १४७ रन बनाएको थियो । भारतका कप्तान रोहित शर्मा ५६, शुमभन गिल ५८ रन बनाएर आउट भएका थिए ।
खेल वर्षाले प्रभावित भएको अवस्थामा 'रिजर्भ डे' मा राखिएको खेल कोलम्बोको प्रेमदाशा स्टेडियममा अब केहि समय पछि शुरु हुन लागेको हो ।
प्रकाशित मिति: सोमबार, भदौ २५, २०८० १६:२३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय