Kath khabar
मोहन वैद्य शिक्षण अस्पताल भर्ना

 

                    काठमाडौं, पुस १७ ।  स्वास्थ्यमा समस्या देखिए पछि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका अध्यक्ष मोहन वैद्य किरण अस्पताल भर्ना भएका छन् ।

श्वास प्रश्वासमा समस्या भए पछि सोमबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका उनको स्वास्थ्यमा सुधार हुँदै गएको छ ।

७७ वर्षीय वैद्यलाई चिकित्सकहरुले केही दिन अस्पतालमै राखेर उपचार गर्नुपर्ने बताएका छन् ।

प्रकाशित मिति: मंगलबार, पुस १७, २०८०  १२:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update