Kath khabar
आईसीसी यू–१९ एसिया कप : नेपालले आज अफगानिस्तानविरुद्ध खेल्दै

   

                  काठमाडौं, माघ १२ । आईसीसी यू–१९ एसिया कपअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले आज अफगानिस्तानविरुद्ध खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो १ः४५ बजे बफेलो पार्क इस्ट लन्डनमा सुरु हुनेछ ।

यसअघिका दुई खेलमा हार बेहोरेको नेपाललाई आजको खेलमा जित्नै पर्ने दबाब रहेको छ । नेपालले समूह ‘डी’ को पहिलो खेलमा न्युजिल्यान्डसँग ६५ रन पराजित पाकिस्तानसँगको‌ अर्को खेल ५ विकेटले पराजित भएको थियो । नेपाल र अफगानिस्तानबीचको विजेता टोलीले सुपर सिक्समा‌ स्थान बनाउनेछ ।

 

प्रकाशित मिति: शुक्रबार, माघ १२, २०८०  १०:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update