Kath khabar
क्यानडाविरुद्ध कुशलको अर्धशतक

 

                 काठमाडौं, माघ २५ । क्यानडा विरुद्धको एकदिवसिय शृंखला अन्तर्गतको जारी खेलमा ओपनर कुशल भुर्तेलले अर्धशतक प्रहार गरेका छन् ।

त्रिवि मैदानमा टस जितेर ब्याटिङ गरिरहेको नेपालका लागि कुशलले ४५ बल खेल्दै ८ चौका र १ छक्काको मद्दतमा ५० रन पूरा गरेका हुन् । ओडिआईमा उनको ७औँ अर्धशतक हो । उनले एक शतक पनि प्रहार गरेका छन् । 

 

प्रकाशित मिति: बिहीबार, माघ २५, २०८०  १०:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update