कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक
                        
                        
                                                
                                            
                       भक्तपुर, फागुन ६ । कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक भएको छ ।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले २०८१ वैशाख १४ गतेदेखि सुरु हुने परीक्षाको समय तालिका सार्वजनिक गरेको हो ।
परीक्षा आगामी बैशाख १४ गते बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने पनिकाले जनाएको छ । परीक्षा सुरु भएको १५ मिनेट पश्चात उपस्थित हुने विद्यार्थीलाई परीक्षामा सामेल नगराइने सूचनामा उल्लेख गरिएको छ । परीक्षा वैशाखको २६ गते सकिनेछ।
प्रकाशित मिति: आइतबार, फागुन ६, २०८०  ११:३६
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    
