Kath khabar
प्रजातन्त्र दिवसमा प्रभातफेरी

राष्ट्रिय प्रजातन्त्र दिवस–२०८० को अवसरमा सोमबार नुवाकोटको विदुरमा जिल्लास्तरीय मूल समारोह समिति र विदुर नगरपालिकाद्वारा सयुक्त रुपमा आयोजित प्रभातफेरी । विदुरस्थित लोकतान्त्रिक चौतारोबाट सुरु भएको उक्त प्रभातफेरी बट्टारमा पुगेर प्रवचनमा परिणत भएको थियो । तस्बिर-रामहरि न्यौपाने  (रासस)

प्रकाशित मिति: सोमबार, फागुन ७, २०८०  १०:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update