Kath khabar
प्रजातन्त्र दिवसका अवसरमा टुँडिखेलको सैनिक मञ्चमा आज आयोजित समारोह (फोटोफिचर)
Image : RSS
RS_KTM-17083215410371708328710.jpg
राष्ट्रिय प्रजातन्त्र दिवस २०८० का अवसरमा टुँडिखेलको सैनिक मञ्चमा आज आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल नेपाली सेनाले प्रदान गरेको सलामी ग्रहण गर्दै ।
RS_KTM-17083200184681708328581.jpg
राष्ट्रिय प्रजातन्त्र दिवस २०८० का अवसरमा टुँडिखेलको सैनिक मञ्चमा आज आयोजित कार्यक्रममा नेपाली सेनाको हेलिकोप्टरबाट पुष्पवृष्टि गरिँदै
RS_KTM-17083198859761708328588.jpg
राष्ट्रिय प्रजातन्त्र दिवस २०८० का अवसरमा टुँडिखेलको सैनिक मञ्चमा आज आयोजित कार्यक्रममा नेपाली सेनाको  हेलिकोप्टरले प्रजातन्त्र दिवस लेखिएको व्यानर फहराउँदै
RS_KTM-17083192972801708328619.jpg
राष्ट्रिय प्रजातन्त्र दिवस २०८० का अवसरमा टुँडिखेलको सैनिक मञ्चमा आज आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायकप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुँदै ।
RS_KTM-17083195809161708328956.jpg
समारोहमा मार्चपास प्रस्तुत गर्दै सुरक्षा निकायका टोली ।

RS_KTM-17083195809161708328956.jpg

 

प्रकाशित मिति: सोमबार, फागुन ७, २०८०  १३:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update