Kath khabar
सोलुखुम्बु र तिब्बतसँगको सिमाना नाङपाला नाकामा ढलेको स्तम्भ

सोलुखुम्बु , फागुन १० । सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ र तिब्बतसँगको सिमाना नाङपाला नाकामा ढलेको स्तम्भ। यो नाका २०६७ साल यता बन्द अवस्थामा रहेको छ । तस्बिर सौजन्यः  रामललन यादव

प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  १८:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update