Kath khabar
आयुर्वेद स्वास्थ्य केन्द्रको भवन

त्रिशूली (नुवाकोट),  फागुन १३ । नुवाकोटको विदुर नगरपालिका–५ मा निर्माण सम्पन्न भएर उद्घाटनको पर्खाइमा रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको भवन । उक्त भवन भारत सरकारको सहयोगमा बागमती प्रदेश सरकारमार्फत रु नौ करोड ४९ लाखमा निर्माण गरिएको हो । तस्बिर - रामहरि न्यौपाने

प्रकाशित मिति: आइतबार, फागुन १३, २०८०  १२:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update