Kath khabar
कोटबाडाको सुनथराली विमानस्थलमा परीक्षण उडान

मान्म(कालीकोट),  फागुन १३ । कालीकोटको नरहरिनाथ गाउँपालिका–१ कोटबाडामा रहेको सुनथराली विमानस्थलमा आइतबार भएको परीक्षण उडान । प्राबिधिक टोलीसहित तारा एयरको विमानले नेपालगञ्जदेखि परीक्षण उडान गरेको हो । तस्वीर - मिमबहादुर रावल

प्रकाशित मिति: आइतबार, फागुन १३, २०८०  १६:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update