Kath khabar
ध्यान गर्दै विद्यार्थी

दमौली (तनहुँ),  फागुन १३ । तनहुँको व्यास नगरपालिका-४ स्थित कन्काई ग्लोवल एकेडेमीका विद्यार्थी ध्यान गर्दै । विद्यालयले विद्यार्थीलाई अतिरिक्त क्रियाकलाप अन्तर्गत ध्यान गराउँदै आएको छ । तस्बिर - कृष्ण न्यौपाने

प्रकाशित मिति: आइतबार, फागुन १३, २०८०  १६:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update