Kath khabar
घोडाबाट ढुवानी गर्दै

मङलबारे (इलाम),  फागुन १४ । इलाम सन्दकपुर गाउपालिका १ मा घोडाबाट ढुवानी गर्दै स्थानीय ८२ वर्षिय वृद्ध तिर्थराज अधिकारी  । अधिकारीले घोडाको सहयोगमा लेकाली क्षेत्रमा  खाद्यवस्तु ढुवानी गर्दै आउनुभएको छ ।  तस्बिर - टीका खतिवडा 

प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  ११:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update