Kath khabar
नुवाकोटमा निर्माणाधीन केन्द्रीय कारागार

त्रिशूली (नुवाकोट), फागुन १४ । नुवाकोटको विदुर नगरपालिका–६ खम्पाक्याम्पमा निर्माणाधीन केन्द्रीय कारागार । सात हजार पाँचसय बन्दी क्षमताको लक्ष्यको साथ निर्माण भइरहेको यस कारागारमा हाल एक हजार पाँचसय बन्दी राख्न पहिलो ब्लकको निर्माण सम्पन्न भएको छ । तस्बिर - रामहरि न्यौपाने

प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  १२:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update