Kath khabar
कृषिको प्रयोगात्मक अध्ययन

रामपुर (पाल्पा), फागुन १४ । रामतुलसी नमुना माध्यमिक विद्यालय रामपुर पाल्पामा कृषि बाली विज्ञान सङ्काय दोस्रो वर्षको प्रथम सेमेष्टरमा अध्ययनरत विद्याथीहरु तरकारी खेतीको रेखदेख गर्दै । कृषि बाली विज्ञान विषय अध्ययनरत विद्यार्थीले विद्यालय प्राङ्गणमा विभिन्न जातका तरकारी खेती तथा विरुवा उत्पादन गरेर बिक्रि गर्दै आएका छन् । तस्बिर - सुशीला रेग्मी

प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  १२:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update