Kath Khabar
काठमाडौं उपत्यकामा थपिए ५७२ जना संक्रमित 

काठमाडौं, असार १६ । स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप पाँच सय ७२ जनामा कोरोना भाईरस (कोभिड १९) को  संक्रमण पुष्टि भएको छ । 

सो मध्ये काठमाडौ जिल्लामा चार सय ३६, भक्तपुर जिल्लामा ४७ र ललितपुरमा ८९ जना संक्रमित थपिएको स्वास्थ मन्त्रालयले जानकारी दिएको छ ।  
 

प्रकाशित मिति: बुधबार, असार १६, २०७८  १७:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update