Kath khabar
सोलु करिडोर

सल्लेरी (सोलुखुम्बु),  फागुन १५ । सोलुखुम्बुको तिङ्लास्थित सोलु करिडोर १३२ केभी प्रसारण लाईन । यस करिडोरबाट जिल्लामा उत्पादित करिब ४० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । तस्बिर - सुवास दर्नाल

प्रकाशित मिति: मंगलबार, फागुन १५, २०८०  १०:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update