Kath khabar
सौर्य प्यानल

त्रिशूली (नुवाकोट), फागुन १५ । नेपाल विद्युत् प्राधिकरणले नुवाकोटमा निर्माण गरेको सोलार फार्म (प्लान्ट) को केराघारी र रातमाटे ब्लकमा जडान गरिएको सौर्य प्यानल । सात स्थानमा राखिएको सौर्य प्यानलबाट हाल २५ मेगावाट विद्युत् उत्पादन गरेर राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । तस्बिर - रामहरि न्यौपाने

प्रकाशित मिति: मंगलबार, फागुन १५, २०८०  १०:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update