Kath khabar
अस्थायी काठे पुल

बेदकोट(कञ्चनपुर), फागुन १६ । कञ्चनपुरको बेलडाँडी गाउँपालिका-५ स्थित झिलामिला र चौधर नदी तर्नका लागि स्थानीय बासिन्दाले बनाएको अस्थायी काठे पुल । चौधर नदीमा पुल नहुँदा स्थानीय काठे पुल भएर आउजाउ गर्न बाध्य छन् । तस्बिर - गोकुल जोशी

प्रकाशित मिति: बुधबार, फागुन १६, २०८०  १३:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update