Kath khabar
घर नष्ट

दमौली (तनहुँ), फागुन १६ । आगलागीबाट नष्ट भएको तनहुँको भानु नगरपालिका–१३ स्थित सुकुली मियाको घर । घर नष्ट भएपछि उहॉ छिमेकीको घरमा आश्रय लिनुभएको छ । तस्बिर - कृष्ण न्यौपाने

प्रकाशित मिति: बुधबार, फागुन १६, २०८०  १४:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update