Kath khabar
निःशुल्क आँखा शिविर

ताप्लेजुङ, फागुन १६ । तिलगंगा आँखा अस्पताल, सेवा फाउण्डेशन र फुङलिङ नगरपालिकाको संयुक्त पलहमा डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रमा नेपाल नेत्र ज्योति सङ्घ ताप्लेजुङद्वारा आयोजित निःशुल्क आँखा शिविरमा परीक्षण गर्न आएका सर्वसाधारण  । तस्बिर - सन्तोष पुर्कुटी

प्रकाशित मिति: बुधबार, फागुन १६, २०८०  १७:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update