Kath khabar
अगस्त्य चलचित्र प्रिमियर

ललितपुर, फागुन १७ । ललितपुरस्थित लाविम मलमा बिहीबार आयोजित नेपाली चलचित्र ‘द अनब्रेकेबल अगस्त्य : च्याप्टर वान’ को प्रिमियरमा सहभागी हुँदै अभिनेता सौगात मल्ल, नाजिर हुसेन र अभिनेत्री मलिका महत । तस्बिर - भेषराज कार्की

प्रकाशित मिति: बिहीबार, फागुन १७, २०८०  १८:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update