Kath khabar
खुकुरी नाच प्रस्तुत गर्दै

दाङ, फागुन १८ । दाङको घोराहीमा आजदेखी सुरु भएको १२औँ अन्तराष्ट्रिय लोक सांस्कृतिक महोत्सवको उद्घाटन सत्रमा खुकुरी नाच प्रस्तुत गर्दै रोल्पाली थबाङी समाजसेवा समिती घोराहीका स्थानीय मगर समुदाय।  तस्बिर : कुलदीप न्यौपाने

प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८०  २२:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update