Kath khabar
पैसेरु नृत्य प्रस्तुत गर्दै

त्रिवेणी(रुकुम पश्चिम) फागुन १८ । रुकुम पश्चिमको सदरमुकाम मुसिकोट खलङ्गामा शुक्रबार आयोजित ‘रुकुम पश्चिम कृषि, व्यापार तथा सांस्कृतिक महोत्सवको  उद्घाटन समारोहमा पैसेरु नृत्य प्रस्तुत गर्दै स्थानीय । तस्बिर - बलबहादुर ओली (बलेन्द्र)

प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८०  २२:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update