Kath khabar
सडक स्तरोन्नति गर्दै कामदार

खोटाङ, फागुन १९ । दिक्तेलस्थित माटीकोरे खेलमैदान जाने सडक स्तरोन्नति गर्दै कामदार । स्तरोन्नतिको काम समयमा सम्पन्न नहुँदा विद्यार्थी तथा स्थानीय बासिन्दालाई आवतजावतमा समस्या भएको छ । तस्बिर - केदार मगर

प्रकाशित मिति: शनिबार, फागुन १९, २०८०  ०८:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update