Kath khabar
टी–२० त्रिकोणात्मक सिरिजः फाइनलमा नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा

 

               काठमाडौं, फागुन २२ । टी-२० त्रिकोणात्मक सिरिजको फाइनलका लागि आज नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा हुने आजको खेल बिहान ११ः३० बजे सुरु हुनेछ।

यसअघि समूह चरणको अन्तिम खेल वर्षाका कारण पूरा हुन नसकेपछि नामिबिया र नेदरल्यान्ड्सले १-१ अङ्क बाँडेका थिए ।  नेदरल्यान्ड्स ४ खेलमा ५ अङ्कसहित फाइनलमा पुगेको हो । नेपाल ४ खेलमा ४ अङ्कसहित दोस्रो स्थानमा रहेर फाइनल खेल्न लागेको हो ।

 

 

प्रकाशित मिति: मंगलबार, फागुन २२, २०८०  १०:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update