फेसबुकलगायत सबै सञ्जालको सर्भर डाउन
                        
                        
                                                
                                             
                                                                    मेटा कम्पनीको सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम लगायतको सर्भर डाउन भएको छ । नेपालमा बेलुका ९ बजेसम्म चलिरहेको एकाउन्ट अचानक बन्द भएपछि फेसबुक एकाउन्टहरू आफै लग आउट भइरहेका छन्। यो समस्या विश्वभरि नै भईरहेको जानकारीमा आएको छ। फेसबुकको मूल कम्पनी मेटाबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन।
यसअघि पनि विश्वभर धेरै इन्टरनेट सेवा बन्द भइसकेको छ । यसको कारण क्लाउडफ्लेयर सेवा डाउन भएको बताइएको छ । क्लाउडफ्लेयर विश्वको सबैभन्दा ठूलो इन्टरनेट सेवा र सुरक्षा कम्पनी हो जसले विश्वका अधिकांश ठूला वेबसाइटहरूमा आफ्ना सेवाहरू प्रदान गर्दछ।
प्रकाशित मिति: मंगलबार, फागुन २२, २०८०  २२:००
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    

 
                                                 
                                                -1760527500.jpg) 
                                                 
                                                 
                     
                    -1761560628.png) 
                     
                    