Kath khabar
मिनि ट्रक पल्टिएर दुर्घटना हुँदा चालकको मृत्यु

 

                     ललितपुर, फागुन २३ । ललितपुरको ललितपुर महानगरपालिका-२२ फर्सिडोलस्थित हिरा इटा भट्टामा बा२ क ६२४ नम्बरको मिनि ट्रक पल्टिएर मंगलबार साँझ दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

सोही स्थान बस्ने दाङ लमही घर भएका २८ वर्षीय निम बहादुर कुमालको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको स्टार अस्पताल सानेपामा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रकाशित मिति: बुधबार, फागुन २३, २०८०  १२:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update