Kath khabar
त्रिशुली नदीबाट सडकमा तान्दै दुर्घटनाग्रस्थ बस

        काठमाडौं, फागुन २३ । धादिङको गजुरी गाउँपालिका–५ घाटबेसीबाट त्रिशुली नदीमा खसेको बसलाई सडकतर्फ तान्दै । भैरहवाबाट काठमाडौँतर्फ आउँदै गरेको लु २ ख २१२१ नम्बरको बस दुर्घटनामा एक महिलासहित सात जनाको मृत्यु भएको छ । ३९ जना घाइते भएका छन् । तस्बिरः शंकर श्रेष्ठ (रासस)

प्रकाशित मिति: बुधबार, फागुन २३, २०८०  १३:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update