Kath khabar
इको सेनेटरी प्याड बनाउने तालिममा सहभागी बालबालिका

इनरुवा (सुनसरी), फागुन २७ । सुनसरी सदरमुकाम इनरुवा– ५ वडा कार्यालयको सहयोगमा युवा सशक्तीकरण इनरुवा–५ बलाहाले आयोजना गरेको इको सेनेटरी प्याड बनाउने तालिममा सहभागी बालबालिका । तस्बिर - अजितकुमार झा

प्रकाशित मिति: आइतबार, फागुन २७, २०८०  १२:००
प्रतिक्रिया दिनुहोस्
Weather Update