Kath khabar
आगोले घर नष्ट

त्रिवेणी(रुकुमपश्चिम), फागुन २८ । रुकुम पश्चिमको चौरजहारी नगरपालिका –९  गुर्तालगाउँमा आगलागीबाट पूर्णरुपमा क्षति भएको उदय सार्कीको घर  । आइतबार राति  चुलोबाट कपडामा आगो सल्किदा घर, गोठ जलेर नष्ट भएको छ । तस्बिर - बलबहादुर ओली

प्रकाशित मिति: सोमबार, फागुन २८, २०८०  १६:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update