Kath khabar
दुर्घटनाग्रस्त कार

दाङ, फागुन २९। दाङको घोराही उपमहानगरपालिका–१५ स्थित कटुवा खोला पुलबाट सोमबार राती ९ः३० बजे अनियन्त्रित भएर खोलामा खसेको बागमती प्रदेश ०२८ च ९८५६ नम्बरको निजी कार । कारमा एकजना मात्रै सवार उज्ज्वल केसीको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको छ ।  तस्बिर - कुलदीप न्यौपाने

प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  ११:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update