Kath khabar
चुनपहरामा चट्टान आरोहण

तनहुँ, फागुन ३०। तनहुँको बन्दीपुर गाउँपालिका–४ बिमलनगर स्थित चुनपहरामा साहसिक खेल चट्टान आरोहण गर्दै स्वदेशी पर्यटकहरु । यो पहरा चट्टान आरोहणका लागि हबको रुपमा परिचित बनेको छ । तस्बीर -  सानेबहादुर नेपाली

प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८०  ११:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update