Kath khabar
12th International Folk Festival 2024

काठमाडौं, फागुन ३० । फाल्गुन २५ गते शुक्रवार बसन्तपुर, झोछें काठमाडौंमा बज्र कला कुन्ज र प्रचिन स्मारक  संरक्षण अध्ययन समाज द्वारा संयुक्त  आयोजना गरेको कार्यक्रममा ११ देशका ३०० बढि कलाकारहरुले आआफ्नो मौलिक सांस्कृतिक प्रस्तुतिहरु दिएका थिए। कार्यक्रमको उद्देश्य भनेको आफ्नो मौलिक कला संस्कृति को संरक्षण प्रवर्धन पुस्तान्तरण गर्नु, विश्व भरिका संस्कृतिलाई बुझ्नु, एक आपसमा समन्वय गर्नु र पर्यटन प्रवर्धन मा टेवा पुर्याउनु हो। कार्यक्रमको संयोजक सुदन मान मुनिकार हुन्।

सहभागी राष्ट्रहरु: Austria, Belgium, Botswana, Estonian, Germany, Nepal, India, Indonesia, Malaysia, Poland, South Africa

प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८०  १३:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update