Kath khabar
उपचारका क्रममा बालकको मृत्यु भएपछि अस्पतालमा मृतकको आफन्त

दाङ, फागुन ३०। दाङको देउखुरी राजपुर गाउँपालिका–१ पटौली नाकाका  सात वर्षीय बालक सुरेश कुँवरको घोराहीस्थित बुद्ध हस्पिटलमा उपचारका क्रममा मृत्यु  भएपछि डाक्टरको लापरवाहीले मृत्यु भएको भन्दै अस्पतालमा सहभागी मृतकका आफन्तहरु  । तस्बिर - कुलदीप न्यौपाने

प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८०  १५:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update