Kath khabar
खसेको  जेसीबी निकालिँदै

दमौली (तनहुँ), चैत २ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–५ अकलामा सडकबाट खसेको जेसीबी क्रेनको सहायताले निकालिँदै । तस्बिर - कृष्ण न्यौपाने

प्रकाशित मिति: शुक्रबार, चैत २, २०८०  ११:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update