Kath khabar
मौलिक पोशाकमा थकाली महिला

मुस्ताङ, चैत २ । मुस्ताङको थासाङ गाउँपालिका–४ घाँसाका थकाली समुदायका महिला मौलिक पोशाकमा सजिएर तस्बिर खिचाउँदै । थासाङ गाउँपालिका नेपालको अल्पसङ्ख्यक थकाली समुदायको उद्गम स्थल हो । तस्बिर - सन्तोष गौतम

प्रकाशित मिति: शुक्रबार, चैत २, २०८०  ११:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update