Kath khabar
सडक निर्माण

म्याग्दी, चैत ५ । म्याग्दीको धवलागिरी गाउँपालिका–४ स्थित नाउराको भिरमा सडक निर्माण गर्न ड्रिलीङ गरिँदै । म्याग्दीखोलामा निर्माणको तयारीमा रहेका जलविद्युत आयोजनाहरुले नाउरा हुदै दुर्गम बस्ती, बगर गाउँ जोड्ने सडक निर्माण थालेका हुन् । तस्बिर - सन्तोष गौतम

प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  ११:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update