Kath khabar
गुल्मीको रेसुङ्गा विमानस्थलबाट हप्तामा तीन दिन उडान

गुल्मी, चैत ५ । गुल्मीको रेसुङ्गा विमानस्थलमा आजदेखि साप्ताहिक तीन वटा उडान सुरू । यात्रुको चाप बढेपछि नेपाल एयरलाइन्सले आजदेखि उडान  थप गरेको हो । यसअघि प्रत्येक बुधबार र शुक्रबार उडान भइरहेकोमा आजदेखि सोमबार पनि  थप गरिएको छ ।  तस्बिर - जनार्दन घिमिरे

प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  १३:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update