Kath khabar
खानेपानीको पाइप फुटेपछि सडक हिलाम्मे

सिरहा, चैत ९। लहान नगरपालिका—४ स्थित सडकमा चार दिनअघि खानेपानीको पाइप फुटेपछि पानीले आवतजावत प्रभावित भएको सडक ।    खानेपानी संस्थान शाखा कार्यालय लहानको ध्यान नपुग्दा सर्वसाधरणले सास्ती झेल्दै आउनु परेको छ ।  तस्बिर - सुदीप राउत

प्रकाशित मिति: शुक्रबार, चैत ९, २०८०  ११:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update