Kath khabar
निर्माणाधीन सङघीय मन्त्री आवास

ललितपुर, चैत ९। ललितपुरको भैँसीपाटीमा करिब ९६ रोपनी क्षेत्रफलमा निर्माणाधीन सङघीय मन्त्री आवास । सत्ताइस रोपनी १२ आना क्षेत्रफलमा निर्माण भएको प्रदेश प्रमुख र मुख्यमन्त्री आवास निर्माण कार्य सकिएपनि सङ्घीय मन्त्री आवास भने निर्माण भइरहेको छ । तस्बिर - हरि परियार

प्रकाशित मिति: शुक्रबार, चैत ९, २०८०  ११:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update