Kath khabar
थारु नृत्य

भरतपुर,  चैत १२ । चितवनको भरतपुर महानगरपालिका-६ गीतानगरमा होली पर्वका अवसरमा नृत्य प्रस्तुत गर्दै थारु समुदायका युवतीहरु । यहाँका आदिवासी थारु समुदायले आइतबार साँझ ‘समत’ सम्पन्न गरेपछि  सोमबार बिहानैदेखि रङ्ग दलेर फागु मनाएका छन । तस्बिर - कृष्ण आचार्य

प्रकाशित मिति: मंगलबार, चैत १३, २०८०  १२:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update