Kath khabar
ढुङ्गामा आकृति

दमौली (तनहुँ), चैत १३ । खोलाको ढुङ्गामा उतारिएको तनहुँको ऑबुखैरेनी गाउँपालिका–४ स्थित ऐनापहराको आकृति । ऑबुखैरेनी गाउँपालिकामा कार्यरत पवन नेपालीले ढुङ्गामा चित्र उतार्नु भएको हो । तस्बिर - कृष्ण न्यौपाने

प्रकाशित मिति: मंगलबार, चैत १३, २०८०  १५:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update