Kath khabar
लहरेनाच प्रस्तुत

सुर्खेत, चैत १४  । सुर्खेतको चिङ्गाड गाउँपालिका–३ काँडाघुवानीमा लहरेनाच (पैसरी नृत्य) प्रस्तुत गर्दै गाउँका बुढापाका । संस्कृति जोगाउन गाउँका नयाँ पुस्तालाई सिकाउने उद्देश्यले यो नाच प्रस्तुत गरिएको उनीहरु बताउछन् । तस्बिर - सुरेश आचार्य

प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  १२:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update