परीक्षार्थीलाई लालीगुराँसको माला लगाएर बिदाई गर्दै
                        
                        
                                                
                                            
                                                                    सिमकोट(हुम्ला), चैत १४ । हुम्लाको ताँजाकोट गाउँपालिकाको धर्मोदय माविले यस वर्ष आफ्नो विद्यालयबाट एसइइमा सहभागिता जनाउने परीक्षार्थीलाई बुधबार लालीगुराँसको माला लगाएर बिदाई गर्दै । तस्बिर - दाने बोहरा
प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  १२:३७
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    
